बाँच्ने थिए सुर्खेतका कोरोना संक्रमित युवा तर यसरी '११ औं मृ'तक' बनाइयो
काठमाडौं। सुर्खेतमा कोरोनाभाइरस संक्रमणका कारण ज्यान गु'माएका युवकको परीक्षणमा त्रु'टिका कारण ज्यान गएको देखिएको छ । उनी संक्रमित भएर पनि आ'रडिटी परीक्षणले उनलाई संक्रमित नभएको देखाएपछि उनी ढु'क्कसँग बसेको र भित्रभित्रै उनको शरीरमा भाइरसको संक्रमण फैलिँदै गएको पाइएको छ ।
सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं. १ हाँसेगाउँका २० वर्षीय युवको कोरोनाबाट मृ'त्यु भएको थियो ।उनी भारतबाट फर्किएका हुन् । नेपाल आएसँगै उनी १४ दिनसम्म नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसे । क्वारेन्टाइनमै उनको आरडिटी परीक्षण गरियो तर नतिजा नेगेटिभ आयो । आरडिटी नेगेटिभ आएका उनले १४ दिनको क्वारेन्टाइन बसाइ पनि पूरा गरे । क्वारेन्टाइन अवधि सकिएपछि उनलाई 'स्प'स्थ' मा'नेर घर पठाइयो । उनी पनि आफू सु'रक्षित रहेको ठा'नेर घर गए तर उनलाई संक्रमणले भित्रभित्रै खा'इसकेको थियो ।
.घर गएका उनलाई आधा रातमा ए'क्कासी अ'सहज भयो । रातको करिब २ बजे सा'स फे'र्न स'मस्या भएको बताएका उनको उपचार नपाएरै त'त्कालै ज्यान गयो । मृ'त्युपछि बिहीबार उनको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइयो जहाँ उनी संक्रमित रहेको पुष्टि भयो । पुष्टिसँगै उनी नेपालमा कोरोनाभाइरसका कारण ज्यान गुमाउने '११ औं मृ'तक'को रुपमा द'र्ता भएका छन् । मृ'तकका आफन्तले परीक्षणमा ला'परबाही गरिएका कारण मृ'त्यु भएको बताएका छन्। परीक्षणमा ला'परबाही भएको यो पहिलो घ'टना भने होइन ।
यस अघि दैलेखका एक युवको पनि कोरोनाबाट मृ'त्यु भइसकेको छ। ती युवकको पनि मृ'त्यु भएपछि मात्र पीसीआर परीक्षण गरिएको थियो। दु'ल्लुमा रहेको क्वारेन्टाइनमा बसेका ती युवकको पनि परीक्षण र उपचारमा गरिएको ला'परबाहीबाट ज्यान गएको थियो। अहिले पनि कर्णालीमा अ'धिकांशलाई आरडीटी परीक्षण गरेर घर पठाउने गरिएको छ।