News

भुवन केसीलाई झापट हानेर नालीमा फाल्ने !

भुवन केसीलाई झापट हानेर नालीमा फाल्ने !

देशकै पुरानो त्रिचन्द्र कलेजमा अध्यापन गराउने एक लेक्चरले सार्वोच्च अदालतमाथि नै प्रश्न उठाएकी छन्। उक्त कलेजमा समाजशास्त्र अध्यापन गराउने लेक्चर निर्मला ढकालले समाजिक सञ्जाल ट्वीटर मार्फत सर्वोच्च अदालत र भुवन केसीलाई जोडेर एक अभिब्यक्ति दिएकी छन्।

उनले ट्वीटरमा लेखेकी छन्,'भुवन केसीलाइ २/४ झापड हानेर नालामा फ्याके हुन्न? श्रीमति मार्नेलाई रवाफसँग विदा गर्ने न्यायलयबाट के आशा गर्नु र?, एउटा सामान्य युवतीले भोगेको पिडाको मजाक बनाएर हिड्ने यस्ता झ्यासलाई त नालामै चोबे हुन्छ!!'

उनले यस्ताे अभिव्यक्ति समाजिक सञ्जालमा पाेष्ट गरेपछि विभिन्न क्षेत्रमा यसकाे चर्चा चुलिएकाे छ। कसैले उनकाे पक्षमा बाेलेका छन् भने कसैले उनकाे विपक्षमा।

विशेष