News

मकवानपुरमा एक महिने वालकलाई कोरोना संक्रमण

मकवानपुरमा एक महिने वालकलाई कोरोना संक्रमण

मकवानपुरको हेटौंडा–४, का एक महिने वालकलाई कोरोना पुष्टि भएको हो ।

हेटौडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालाबाट मंगलबार उनको पीसीआर परिक्षण नजिता आएको हो ।

३६ वर्षीय आमालाई कोरोना पोजिटिभ देखिएपछि परिवारकोसमेत स्वाब संकलन गरी पीसीआर गरिएको थियो ।

सुत्केरीको समयमा अस्पतालमा बस्दा कोरोना संक्रमण भएको हुन सक्ने अनुमान छ। दुवैको स्वास्थ्य अवस्था सामान्य रहेकाले घरमै आइसोसनमा वसेको जनाईएको छ ।

परिवारका अन्य सदस्यलाई कोरोना देखिएका छैन ।

विशेष