दार्चुलामा ४.२ रेक्टरस्केलको भूकम्प
आज विहान करिव पौने १० वजे दार्चुलामा भूकम्प गएको छ । बिहान ९ः४८ बजे ४.२ रेक्टरस्केलको भुकम्प गएको हो ।
दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र जनाएको छ ।
भुकम्पका कारण भएको क्षतीको हालसम्म कुनै विवरण प्राप्त भएको छैन ।