केपी ओली संगठित सदस्य समेत नरहने गरी नेकपावाट निस्कासित
नेकपा प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाबाट निकालेको छ ।
नेकपा प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाबाट निकालेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको संगठित सदस्य समेतवाट निस्कासन गरेको हो ।
आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरेको हो ।
ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरिएको नेता वेदुराम भुसालले वताए । यसअघि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले ओलीलाई पार्टीबाटै निकालिएको घोषणा गरेका थिए ।