News

संसद विघटनको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन

संसद विघटनको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन

संसद विघटनको विरोधमा नेकपा प्रचण्ड–माधव समूहका विद्यार्थीले प्रधानमन्त्रीको पुत्ला जलाएका छन् ।

अनेरास्ववियूमा आवद्ध विद्यार्थीले नेपाल कमर्स क्याम्पस मीनभवन र भृकुटीमण्डप प्रदर्शनीमार्गको रत्नराज्य क्याम्पसबाहिर पुत्ला जलाएका हुन् ।

विद्यार्थीहरुले देशव्यापी रुपमा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने कार्यक्रम छ। पुत्ला जलाउने क्रममा केपी ओली मुर्दावाद भन्दै नाराजुलुस गरिएको थियो ।

विशेष