News

मुगुमा यात्रु बस दुर्घटनाहुँदा २२ जनाको को मृत्यु

मुगुमा यात्रु बस दुर्घटनाहुँदा २२ जनाको को मृत्यु

मुगुमा यात्रुवस दुर्घना हुँदा २२ जनाको मृत्यु भएको छ। छायाँनाथ रारा नगरपालिका–७ मा भएको उक्त दुर्घटनामा १८ जना घाइते भएका छन्।

नेपालगन्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको बस पिना झ्यारीखोलामा दुर्घटना भएको हो ।
सिडिओ रोमबहादुर महतका अनुसार अहिले प्रहरी टोली र स्थानीयहरु उद्वारका लागि घटनास्थलमा पुगेका छन् ।

घाइतेहरुलाई उद्धार गरेर अस्पताल पठाउन थालिएको जनाईएको छ। घटनाबारे पूर्ण विवरण आइसकेको छैन ।

फाईल फोटो

विशेष