News

बाढी पहिरोबाट भत्केका घर निर्माण गर्न ५ लाख सम्म सरकारले सहयोग गर्ने

बाढी पहिरोबाट भत्केका घर निर्माण गर्न ५ लाख सम्म सरकारले सहयोग गर्ने

बाढी पहिरोबाट घर भत्केकाहरुलाई घर निर्माण गर्न सरकारले ३ देखि ५ लाख सम्मको आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले पहाडमा घर बनाउन ४ लाख, हिमालमा घर बनाउन ५ लाख र तराईमा ३ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।


आजको बैठकले घर निर्माणको लागि जग्गा नहुनेलाई थप ३ लाख उपलब्ध गराउने भएको छ भने विपद् व्यवस्थापन समितिको तर्फबाट घरबार नभएकाहरुलाई तत्काल ५० लाख पनि उपलब्ध गराउने आज निर्णय गरेको छ ।

 

बाढी पिडितलाई सहयोग

विशेष