News

प्रचण्ड अस्पताल भर्ना

प्रचण्ड अस्पताल भर्ना

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मेडिसिटी अस्पताल भर्ना भएका छन्।

रक्तचाप बढेपछि उनलाई शनिबार अस्पताल भर्ना गरिएको उनको पारिवारिक स्रोतले जनाएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थिएन। तर, शनिबार बमिट गरेपछि भने मेडिसिटी लगिएको हो।

उनको थप स्वास्थ्य अवस्था भने आउन वाँकी छ।
 

पुष्पकमल दाहाल ‘प्रचण्ड’

विशेष