News

शौचालयमा लडेर वडाअध्यक्षको मृत्यु

शौचालयमा लडेर वडाअध्यक्षको मृत्यु

वुटवल उपमहानगरपालिकाका एक जना वडाध्यक्षको सोमवार शौचालयमा लडेर मृत्यु भएको छ।

बुटवल उपमहानगरपालिका–३ रूपन्देहीका वडा अध्यक्ष लालप्रसाद बस्यालको लडेर मृत्यु भएको हो।

आफ्नै घरको शौचालय जाने क्रममा लडेर उनी गम्भिर घाइते भएका थिए। वेहोस अवस्थमा उद्धार गरीएका ७३ वर्षिय वस्याललाई बुटवलस्थित सिद्धबाबा अस्पतालमा पुर्याएपछि मृत घोषणा गरिएको वडा सदस्य लिला श्रेष्ठले जानकारी दिए।

विशेष