News विदेश

जिहादीवाट पाकिस्तान नै असुरक्षित, कराचीमा भएको बिस्फोटमा १२ जनाको मृत्यु 

जिहादीवाट पाकिस्तान नै असुरक्षित, कराचीमा भएको बिस्फोटमा १२ जनाको मृत्यु 

 

काठमाडौं । पाकिस्तानको कराची शहरको शेरशाह क्षेत्रस्थित परचा चौकमा शनिवार भएको विस्फोटमा 12 जनाको मृत्यु भयो।  स्टेशन हाउस अफिसर जफर अली शाहले जिहादीहरूले बिस्फोट गराएका जानकारी दिए।

उनले भने, विस्फोट नालामा भयो। यो नाला एउटा निजी ब्याङ्कमुनि स्थित छ। बिष्फोटपश्चात् नालीको सफाई गर्नु पर्ने भएकोले बैंकलाई ठाउॅं खाली गर्न नोटिस जारी गरिएको छ। विस्फोटमा बैंक भवन र छेउकै पेट्रोल पम्प पनि क्षतिग्रस्त भएको छ।
भवनमुनि नालीमा ग्यासहरू जमा भएर विस्फोट भएको हुन सक्ने आशंका गरिएको छ।

विशेष