News Breaking News मुख्य समाचार

नेपाल-भारत सिमाबाट नक्कली भारतीय आधार कार्ड बोकेका एक चिनियाँ पक्राउ 

नेपाल-भारत सिमाबाट नक्कली भारतीय आधार कार्ड बोकेका एक चिनियाँ पक्राउ 

काठमाडौं । एसएसबीको 41औं बटालियनका जवानहरूले भारत-नेपाल सीमाबाट एक चिनियॉं नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने चिनियॉं नागरिक 27 वर्षीय रहेको बताइएको छ।

पक्राउ पर्ने उक्त व्यक्तिलाई अगाड़ीको कारबाहीको निम्ति खोरीबाडी पुलिसलाई सुम्पिएको छ। चिनियॉं नागरिकलाई मंगलवार खोरीबाडी पुलिसले सिलुगढी अदालतमा पेश गर्नेछ।

पक्राउ परेका चिनियॉं नागरिकबाट भारतीय आधार कार्ड, पेन कार्ड, चिनियॉं वीजा, तीनवटा ब्याङ्कको एटीएम, मोबाइल फोन र चार हजार भारतीय रूपियॉं फेला पारेको छ। यस अतिरिक्त नेपाल र अरबको सिक्का पनि भेटिएको छ।

विशेष