News

राप्रपाको महामन्त्रीमा रेखा थापा पराजित

राप्रपाको महामन्त्रीमा रेखा थापा पराजित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा रेखा थापा पराजित भएकी छन् । उनी कुन्ती शाहीसँग पराजित भएकी हुन् ।

अध्यक्षमा विजयी राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्री पदमा उम्मेदवार भएकी थापा पराजित भएकी हुन् ।

निर्वाचन समितिका अनुसार विजयी पदाधिकारीको सपथ कार्यक्रम दिउँसो १ बजे हुनेछ ।

विशेष