गृहद्वारा सिडिओसहित ५२ जनाको सरुवा
गृह मन्त्रालयले सिडिओ, सहायक सिडिओ, सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्थापन गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट शुक्रबार उनीहरुको सरुवा भएको जनाईएको छ ।
गृहद्वारा सिडिओसहित ५२ जनाको सरुवा, नामावली यहाँवाट हेर्नुहोस।