News

ओलाङचुङगोला र चीनको सीमा केन्द्र विन्दु वनाएर ५.४ रेक्टर स्केलको भूकम्प

ओलाङचुङगोला र चीनको सीमा केन्द्र विन्दु वनाएर ५.४ रेक्टर स्केलको भूकम्प

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७, ओलाङचुङगोला केन्द्रविन्दु भएर मंगलबार बिहान ७ बजेर ३५ मिनेटमा ५.४ रेक्टर स्केलको भूकम्प गएको छ ।


राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प गएको ठाउँ नेपालको ओलाङचुङगोला र चीनको सीमा भएको जनाएको छ ।

भूकम्पको धक्का ताप्लेजुङ्ग सदरमुकामसम्म नै महसुस गरिएको स्थानीयले बताएका छन । ओलाङचुङगोलामा भूकम्पले कुनै क्षति नभएको वडा कार्यालयले जनाएको छ । 
 

विशेष