News

लमजुङमा चट्याङ लागेर विद्यार्थीको मृत्यु

लमजुङमा चट्याङ लागेर विद्यार्थीको मृत्यु

लमजुङमा चट्याङ लागेर एक विद्यार्थीको मृत्यु भएको छ ।

चट्याङ लागेर क्व्होलासोथार गाउँपालिका– ४ भुजुङस्थित त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विनोद विकको मृत्यु भएको हो । 

चट्याङले लागेर विद्यार्थीहरु छविन्द्र गुरुङ र रेशबहादुर गुरुङ घाइते भएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर घलेले बताए ।

घाइते विद्यार्थीलाई हेलिकोप्टरमार्फत पोखरा पठाईएको घलेले जानकारी दिए ।

चट्याङ मृत्यु हेलीकप्टर

विशेष