माधव नेपाल समूहले अवधारणा पत्रमै किन लेख्यो ओलीको राजीनामा ? [पूर्णपाठसहित]
नेकपा एमालेको माधव नेपाल समुहले संविधान, लोकतन्त्र र राष्ट्रको आफ्नै खुट्टामा उभिने सामथ्यमा खतरा रहेको जनाएको छ ।
बुधबार सानेपामा सुरु भएको दुई दिने अगुवा कार्यकर्ता भेलामा प्रस्तुत अवधारणा पत्रमा यस्तो खतरा देखाईएको हो । कम्युनिस्ट पार्टी तथा समाजवाद विरोधी शक्तिको पनि खतरा रहेको अवधारणा पत्रमा उल्लेख छ ।
एमालेको खनाल–नेपाले पक्षले केपी शर्मा ओलीले गम्भीर गल्तीहरु गरेका कारण उनको राजीनामा र कार्यवाहक नेतृत्वको तयारी गर्नुपर्ने, गुटका निर्णयहरु खारेज गर्नुपर्नेलगायतका विषयलाई प्रस्ट रुपमा अघि सारेको छ ।
अवधारणा पत्रको पूर्णपाठ