News राजनीति

एमाले केन्द्रीय कमिटी बैठकका यस्ता छन् एजेण्डा

एमाले केन्द्रीय कमिटी बैठकका यस्ता छन् एजेण्डा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षको १२औं केन्द्रीय कमिटी बैठक बालुवाटारमा जारी छ । बैठकमा विभिन्न सातवटा एजेन्डा तय गरिएको छ ।

स्रोतका अनुसार बैठकमा संसदीय दलको विधान अनुमोदन, अध्यक्षलाइ अधिकार प्रत्यायोजन, महाधिवेशन आयोजक समिति गठन, कार्य विभाजन, स्थायी कमिटी पुनर्गठन, जनसंगठनको जिम्मेवारी र पार्टी हितविरोधी गतिविधि गर्नेलाई स्पष्टीकरण सोध्ने एजेण्डा छलफलका लागि तय गरिएका छन् । 

वैठका असन्तुष्ट माधव नेपाल समूह भने सहभागी छैन । पार्टी एकताका पक्षधर उपाध्यक्ष वामदेव गौतम संसदीय दलको बैठकमा भाग लिए पनि केन्द्रीय समिति बैठकमा वसेका छैनन्। 
 

विशेष