News

मंगलबार बस्ने प्रतिनिधिसभा बैठकका यस्ता छन् सम्भावित कार्यसूची

मंगलबार बस्ने प्रतिनिधिसभा बैठकका यस्ता छन् सम्भावित कार्यसूची

मंगलबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ। संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार भोलि (मंगलवार) दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद्, न्याय सेवा आयोग र महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।

त्यस्तै उद्योग तथा वाण्ज्यि र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले समितिको प्रतिवेदन पेस गर्ने कार्यक्रम तय भएको सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा जनाईएको छ ।

प्रतिनिधिसभा प्रधानमन्त्री केपी शर्मा ओली न्याय परिषद् महान्यायाधिवक्ता

विशेष