News राजनीति

प्रचण्ड–माधव समुहका सांसदद्वारा संसद बैठक बहिष्कार

प्रचण्ड–माधव समुहका सांसदद्वारा संसद बैठक बहिष्कार

प्रचण्ड–माधव नेतृत्वको नेकपाका सांसदहरुले प्रतिनिधि सभाको बैठक बहिष्कार गरेको छन । प्रतिनिधि सभा पुनःस्थापना पछि पहिलो वैठक आईतवार वसेको थियो।

अवैधानिक सरकारले ल्याएका विधेयक कार्यसूचीबाट नहटाए बैठक बहिस्कार गर्ने भन्दै सांसद भीम रावलले चेतावनी दिएका थिए ।

तर, सभामुख अग्नि सापकोटाले निर्धारित कार्यसूचीअनुसार नै बैठक अघि बढ्ने जनाएपछि प्रचण्ड–माधव पक्षका सांसदहरू बैठकस्थलबाट बाहिररिएका हुन्  । 
 

बहिष्कार

विशेष