News राजनीति

नकेपा प्रचण्ड–माधव समुहको स्थायी कमिटी बैठक सर्यो

नकेपा प्रचण्ड–माधव समुहको स्थायी कमिटी बैठक सर्यो

प्रचण्ड–माधव नेतृत्वको नेकपा स्थायी कमिटी बैठक सरेको छ। सोमवार विहान ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक दिउँसो ३ बजेका लागि सारिएको जनाईएको छ ।

सर्वोच्च अदालतले गरेको फैसलाका सम्बन्धमा थप छलफल गर्न समय आवश्यक भएपछि बैठक सारिएको नेता देव गुरुङले वताए । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने उनले बताए । 

नेकपा नामको विवादमा सर्वोच्च अदालतले गरेको फैसालाले राजनीतिमा नयाँ तरंग पैदा गरेको छ । सर्वोच्च अदालतले आइतबार नेकपाको नाम ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि उत्पन्न पछिल्लो राजनीति झनै पेचिलो बनेको छ।
 

विशेष