News राशिफल

२०७७ चैत्र ३० गते सोमवारको राशिफल

२०७७ चैत्र ३० गते सोमवारको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
विहानको समय अनुकुल नभए पनि मध्यान्हपछिको समय कठिन काम पनि वन्ने छन् । आर्थिक समस्या समाधान हुने छन् । राजनीतिमा सफलताका संकेतहरु देखिने छन् । विरोधीहरु पाखा लाग्नु पर्ने अवस्था वन्ने छ। 

 

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आर्थिक भार वढ्ने छ। विना कारण झै झगडा हुने, आफन्तमा मनमोटाव हुने समय छ। नेतृत्वमा संकट पर्न सक्छ। शिक्षामा रुचि घट्ने छ। स्वास्थ्य सामान्य रहला।

 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
प्राकृतिक विपत्तिको असर कम हुने छ। नेतृत्व गर्ने अवसर प्राप्त हुने छ। आयश्रोत वढ्ने छन् । सामाजिक काममा सफलता मिल्ने छ । शिक्षा  सामान्य रहला। 

 

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
काममा रुची वढ्ने छ। वैदेशिक यात्रा हुन सक्छ। राजकिय सम्मान प्राप्त होला। नेतृत्व विकास हुने छ। स्वास्थ्यमा क्रमिक सुधार आउने छ।

 

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सत्रुहरु पराजित हुनेछन । शिक्षामा रुचि वढ्ने छ। पदोन्नतीको सम्भावना छ। पारिवारीक सुख प्राप्त हुने छ। वैदेशिक यात्राको योग छ। धार्मिक काममा सहभागि हुनाले शान्ति मिल्ने छ।

 

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
मान सम्मान प्राप्त होला। सवै खाले संकट हट्ने छन् । आय श्रोतमा  वृद्धि हुने छ। विरोधीहरु पराजित हुने छन् । शिक्षा क्षेत्रमा मान सम्मान पाउने अवसर मिल्ला। स्वास्थ्य सामान्य रहने छ।

 

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
संकट/समस्याहरु क्रमशः हट्दै जाने छन् । आम्दानी वृद्धि हुने छ। प्रेममा सफलता मिल्ने छ। शिक्षाको लगानीमा वृद्धि हुने छ। स्वास्थ्यमा सुधार आउने छ।

 

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
सन्तान सुख प्राप्त हुने छ। सत्रुहरु पाखा लाग्ने छन्। शिक्षामा रुची घट्न सक्छ। सहयोगीहरु वढ्ने छन् । राजनीतिक सफलता मिल्ने छ।

 

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
कृषिजन्य सामग्रीको लगानीमा उचित प्रतिफल प्राप्त हुने छ। वैदेशीक यात्राको अवसर पाईएला। खानपिनमा ध्यान दिनु होला, स्वास्थ्यमा समस्या आउन सक्छ। 

 

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
सामाजिक काममा मानसम्मान पाईने छ। शिक्षामा सन्तोषजनक लाभ मिल्ने छ। शारीरिक समस्या समाधान हुनेछन्। जलयात्राका सम्भावना छ। वैदेशिक यात्राको पनि अवसर मिल्न सक्छ।

 

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
मध्यान्हपछिको समय फलदायी हुने छ। शैक्षिक क्षेत्रमा क्रमिक सुधार आउला। आर्थिक समस्या समाधान हुने छन् । सामाजिक तथा राजनैतिक काममा रुची जाग्ने छ। पारिवारीक सुख प्राप्त हुने छ।

 

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
सहि निर्णय गर्न सके समयले साथ दिने छ। राजनीतिक उतार चढावमा सुधार आउने छ। शिक्षा क्षेत्रमा पदोन्नतीको सम्भावना छ। स्वास्थ्यमा भने समस्या देखिने छन्। मानसिक चिन्ता वढ्ने छ। अज्ञात रोगले सताउने छ।

– शेषराज पराजुली

राशिफल

विशेष