News राशिफल

२०७७ चैत्र ३१ गते मंगलवारको राशिफल

२०७७ चैत्र ३१ गते मंगलवारको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मानसिक चिन्ता हट्ने छ। स्वास्थ्यमा सुधार आउने छ। विपत्तिहरु हट्ने छन्। पढाई लेखाईमा रुची वढ्ने छ। 

 

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आम्दानी भन्दा खर्च वढि हुने समय छ। आयश्रोतमा कमी आउनाले चिन्ता वढ्ने छ। पारिवारीक मनमोटाव पनि हुन सक्छ। आँखामा समस्या समस्या आउन सक्छ।

 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आर्थिक भार हट्ने छ। आयश्रोतमा वृद्धी हुने छ। परिवारमा मेलमिलाप हुने छ। राजनीतिमा सफलता पाईने छ। शिक्षामा सुधारका संकेत देखिएका छन्।

 

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
काममा सफलता मिल्ने छ। राजनैतिक शक्ति प्राप्त हुने छ। शिक्षामा  सफलता पाईन्छ। स्वास्थ्य सामान्य रहनेछ। वैदेशीक यात्राको योग छ। 

 

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
भाग्यले साथ दिने छ। राजनीतिमा सफलता पाईने छ। शिक्षामा उच्च मुल्यांकन हुने छ। स्वास्थ्य समस्या हट्ने छन् । नेतृत्व गर्नु पर्ने अवसर प्राप्त हुने छ।

 

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
मान सम्मान वढ्ने छ। कामको सहि मुल्यांकन होला। प्राकृतिक विपत्ति टर्ने छन् । आर्थिक भार कम हुने छ। पारिवारीक सुख प्राप्त हुने छ। शिक्षा सामान्य रहला। 

 

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
जिविकाका लागि आवश्यक्ता पुरा हुने नोकरीको ब्यवस्था हुने छ। सामाजिक काममा सफलता पाईएला। ब्यापार÷ब्यवसायमा सफलता मिल्ने छ। शिक्षामा उन्नती होला।

 

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
प्राकृतिक विपत्तिको सामना गर्नुपर्ने छ। राजनीतिमा सफलता पाईएला। शिक्षा सामान्य रहन्छ। शत्रुहरु पराजय हुने छन् । आर्थिक भार कम हुने छ। परिवार र आफन्तवाट सहयोग पाईने छ।

 

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
शिक्षामा रुची वढ्ने छ। दैनिक कामकाजमा लगाव वढ्ने छ। वैदेशिक यात्राको सम्भावना पनि वन्न सक्छ। कार्यरत स्थानमा पदोन्नतीको सम्भावना छ। स्वास्थ्य सामान्य रहला।

 

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
भुमीवाट सामान्य लाभ प्राप्त हुने छ। वाहन (सवारी साधन) मा रुची वढ्ने छ। सामाजिक प्रतिष्ठामा वृद्धि हुने छ। स्वास्थ्य सामान्य रहला। आकस्मिक रुपमा धन प्राप्तीको योग छ।

 

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
पारिवारीक सहयोग प्राप्त हुनेछ। सेवकहरुसँग सतर्क र होसियार रहनुमा भलाई छ। धार्मिक काममा सहभागिता वढ्ने छ। कामको प्रसंशा हुनेछ।

 

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
वोलीको प्रभाव वढ्ने छ, कठिन काम पनि वोलिकै कारण सहज रुपमा सम्पन्न हुने छन् । शिक्षा क्षेत्रमा पनि उच्च मुल्यांकन हुनेछ। राजनीतिमा सफलता मिल्ने छ। खानपानमा सतर्क रहनु होला।

– शेषराज पराजुली

राशिफल

विशेष