News

प्रधानमन्त्री ओलीले किन वोलाए सर्वदलीय बैठक ?

प्रधानमन्त्री ओलीले किन वोलाए सर्वदलीय बैठक ?

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवारका लागि सर्वदलीय बैठक बोलाएका छन् ।

कोरोना महामारीको बढ्दो जोखिम, नियन्त्रणका पहलसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलिय वैठक वोलाईएको जनाईएको छ ।

प्रधानमन्त्रीले शनिवार बिहान ११ बजे बालुवाटारमा वस्ने गरी सर्वदलीय बैठक बोलाएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। 
 

विशेष