News

फेरी वढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरी वढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। 

शनिबार राती १२ बजेबाट लागू हुने गरी मूल्य बढाइएको हो ।

निगमले जारी गरेको सूचनामा पेट्रोल, डिजेल र मट्टीतेलमा समान १–१ रूपैयाँ मूल्य वृद्धि गरिएको छ।

योसँगै पेट्रोलको मूल्य १२१ रुपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टीतेलको मूल्य १०४ रुपैयाँ प्रतिलिटर कायम भएको छ। 

आन्तरिक तर्फको हवाई इन्धनमा २ रुपैयाँ प्रतिलिटर बढाएर ७६ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ निगमले जनाएको छ ।

विशेष