News राजनीति

प्रधानमन्त्रीले वोलाएको सर्वदलिय बैठक माओवादी केन्द्र र नेपाल समूहद्वारा वहिस्कार

प्रधानमन्त्रीले वोलाएको सर्वदलिय बैठक माओवादी केन्द्र र नेपाल समूहद्वारा वहिस्कार

प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठक वालुवाटारमा सुरु भएको  छ । बैठकमा माओवादी केन्द्र र एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु सहभागी भएका छैनन् ।

बैठकमा ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विमलेन्द्र निधि,जसपाका नेता महन्थ ठाकुर, राप्रपाका प्रकाशचन्द्र लोहनी र नेमकिपाका प्रेम सुवाल, एमालेका ईश्वर पोखरेल, विष्णु पौडेल र सुवास नेम्वाङलगायतका नेता सहभागी छन् । 

औपचारिक खबर नआएको भन्दै माओवादीले बैठकमा सहभागी नहुने निर्णय गरेको थियो । 

विशेष