News राजनीति

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको बैठक सोमवार बस्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि बैठक बोलाइएको जनाईएको छ।

समसामयिक राजनीतिक विषय तथा पार्टीको आगामी योजनाबारे छलफल गर्न बैठक बोलाइएको केन्द्रीय कार्यालयले जनाएको छ ।

माओवादी केन्द्र स्थायी समिति बैठक पेरिसडाँडा

विशेष