News राजनीति

खनाल–नेपाल पक्षका नेता रिजाल वालुवाटार वैठकमा !

खनाल–नेपाल पक्षका नेता रिजाल वालुवाटार वैठकमा !

नेकपा एमाले खनाल नेपाल पक्षका नेता विष्णु रिजाल वालुवाटारमा आयोजित केन्द्रीय कमिटि बैठक सहभागि भएका छन् । खनाल नेपाल समुह वैठमा सहभागी नभएपनि रिजाल भने वालुवाटार पुगेका छन् ।

रिजाल नेकपा हुँदा प्रधानमन्त्री ओलीका कट्टर आलोचक थिए। तर पछिल्ला दिनमा भने उनका सार्वजनिक अभिब्यक्ति फेरिएका छन ।

आजको बैठकमा पार्टी महासचिव पोखरेलले तयार पारेको स्थायी कमिटी सदस्यहरूको मनोनयनसम्बन्धि प्रस्ताव र पार्टी उपमहासचिव विष्णु पौडेलले तयार पारेको केन्द्रीय सदस्यहरूको कार्यविभाजन सम्बन्धि प्रस्तावमाथि छलफल हुने बताइएको छ ।

यसैगरी, पार्टी अध्यक्षले पेस गर्ने राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ।

खनाल–नेपाल पक्षका नेता विष्णु रिजाल वालुवाटारमा बैठक सहभागि

विशेष