News

प्रचण्डकी बुहारीले थालिन कुखुरा पालन ?

प्रचण्डकी बुहारीले थालिन कुखुरा पालन ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डकी वुहारी सृजना त्रिपाठीले आफु कुखुरा ब्यवसायसँग जोडिएको जनाएकी छिन्।

सामाजिक सञ्जाल फेसवुकमा कुखुरालाई आहारा दिदै गरेको भिडियो क्लिप अपलोड गर्दै उनले यस्तो जानकारी दिएकी हुन् ।

भिडियोसँग प्रयोग गरिएको स्ट्याटसका आधारमा कुखुरा फार्म उनको आफनै हो वा आफन्तको हो भन्ने विषयमा स्पष्ट छैन।  उनले लेखेकी छिन्–‘हामि  उत्पादनसँग जोडिएका छौ, साथिहरु, चाहिएमा सम्पर्क गर्नुहोला’

प्रचण्डकी वुहारी सृजना त्रिपाठी कुखुरा ब्यवसाय

विशेष