News राजनीति

ओलीले स्पष्टिकरण सोधेपछि नेपाल पक्ष आन्तरिक छलफलमा 

ओलीले स्पष्टिकरण सोधेपछि नेपाल पक्ष आन्तरिक छलफलमा 

नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्टीकरण सोधेपछि माधवकुमार नेपाल पक्षका सांसदहरू आकस्मिक छलफलमा वसेका छन्।

मंगलबार ओलीले नेपालसहित ३२ जनालाई स्पष्टीकरण सोधेका थिए। अध्यक्ष ओलीले पार्टी र सरकारविरूद्ध गतिविधि गरेको भन्दै तीन दिनभित्र स्पष्टीकरण दिन पत्र पठाएका छन्।

स्पष्टीकरण सोधेको केही घण्टापछि नेपालसहित सांसदहरू आन्तरिक छलफलमा जुटेको स्रोतले जनाएको छ । उनीहरू बानेश्वरको एक होटल छन्।

विशेष