News

गोकुल वास्कोटा भन्छन्– अंश र वंश चाहिने भए घरमै वस, मुग्लान नपस

गोकुल वास्कोटा भन्छन्– अंश र वंश चाहिने भए घरमै वस, मुग्लान नपस

नेकपा एमालेका नेता तथा पुर्व मन्त्री गोकुल वास्कोटाले अंश र वंश चाहिने भए घरमै वस्न र मुग्लान नपस्न सुझाव दिएका छन् । निलम्वित नेता माधवतर्फ संकते गर्दै उनले यस्तो सुझाव दिएका हुन् । 

उनले ट्वीट गर्दै भनेका छन्–‘ नेकपा राम्रो हो, सूर्य चिन्ह हाम्रो हो भनेर पुष्पकमल कम्रेडले एक महिना अघिसम्म सडक रन्काको कस्तोविधी झल्को आइराछ। फेरि कोही कोही घाम छोडेर एमाले मेरै हो भनेर प्रमुख शहरहरुमा घर खोज्ने चटारोमा किन दौडिरा हुन? अंश र बंश चाहिए घरमै बस मुग्लान नपस छ। आठ दश महिना पछि कस्ले बास देला र?

नेपालले विहिवार मात्रै पार्टी कार्यालयका लागि घर खोजिरहेको वताएका थिए ।
 

विशेष