News

रुखले किचेर कांग्रेसका पूर्व सभापतिको मृत्यु

रुखले किचेर कांग्रेसका पूर्व सभापतिको मृत्यु

नेपाली कांग्रेस दोलखाका पूर्वसभापति देवीप्रसाद न्यौपानेको बिहीबार रुखले किचेर मृत्यु भएको छ।

रुख काटिरहेको ठाउँमा गएका न्यौपानेलाई रुखले लागेको थियो । आफ्नै घरनजिक रुख काटिरहेको ठाउँमा गएका न्यौपानेको रुखले लागेर घट्नास्थलमै मृत्यु भएको जनाईएको छ ।

न्यौपाने पूर्व शिक्षकसमेत हुन्। दुई कार्यकाल कांग्रेस दोलखाका सभापति भएका न्यौपानेको स्थायी घर तामाकोशी गाउँपालिका ३ हो।
 

नेपाली कांग्रेस दोलखा पूर्वसभापति देवीप्रसाद न्यौपाने रुखले किचेर मृत्यु

विशेष