News स्वास्थ्य

कोरोना संक्रमण भएका मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना

कोरोना संक्रमण भएका मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना

केही दिनअघि कोरोना संक्रमण भएका कलाकार मदनकृष्ण श्रेष्ठलाई अस्पताल भर्ना गरिएको छ । 

कमजोर महशुस भएपछि दुई दिनअघि उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो।

परिवारका अन्य सदस्य भने घरमै वसेका छन् ।

वैशाख ६ गते श्रेष्ठसहित उनको परिवारका पाँच जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो। 
 

विशेष