News स्वास्थ्य

ऊर्जामन्त्री रायमाझीलाई कोरोना

ऊर्जामन्त्री रायमाझीलाई कोरोना

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।

गृहजिल्ला अर्घाखाँचीमा आयोजना गरिएको कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएका रायमाझीले कोरोना परीक्षणका लागि स्वाब दिएका थिए ।

उनले भने– कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री रायमाझी छाउनीस्थित सैनिक अस्पताल भर्ना भएका छन् । ‘केही असजिलो भएपछि छाउनीस्थित आर्मी अस्पतालमा उपचाररत छु।’ 

विशेष