News

जंगलमा लागेको डढेलो गाउँ पसेर चौपायासहित २८ घर जले

जंगलमा लागेको डढेलो गाउँ पसेर चौपायासहित २८ घर जले

रोल्पाको त्रिवेणी गाउँपालिका –२ को पिराले गाउँमा भीषण आगलागी हुँदा २८ वटा घर र झण्डै उती नै संख्यामा गोठ जलेर नष्ट भएका छन् ।

थारलेख सामुदायिक वनबाट सुरू भएको आगलागी गाउँमा फैलिएर आगलागि भएको जनाईएको छ। आगलागिमा घरमा भएका अन्नपात र लत्ताकपडा जलेर क्षती भएको प्रहरीले जनाएको छ ।

आगलागीमा करिव २ दर्जन पशुचौपाया जलेको प्रहरीको भनाई छ। 

विशेष