News स्वास्थ्य

स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी कोरोना संक्रमण फैलियो : मन्त्रालय (अपिलसहित)

स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी कोरोना संक्रमण फैलियो : मन्त्रालय (अपिलसहित)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी कोरोनाभाइरस संक्रमण फैलिएको जनाएको छ।

शुक्रबार विज्ञप्ती जारी गर्दै मन्त्रालयले संक्रमणको हिसाबले मुलुकको २२ जिल्लामा संक्रमण डरलाग्दो गरी फैलिएको जनाएको छ ।

मन्त्रालयले विज्ञप्तीमार्फत सर्वसाधारणलाई परिस्थितीप्रति संवेदनशिल बन्न आग्रह गरेको छ । मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरलाई मुलुकका अति प्रभावित जिल्लाको रुपमा राखेको छ ।

विशेष