News राजनीति

एमाले खनाल–नेपाल पक्षद्वारा तीन महिने अभियान घोषणा

एमाले खनाल–नेपाल पक्षद्वारा तीन महिने अभियान घोषणा

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का निलम्वित नेता माधवकुमार नेपाल पक्षले संगठन सुदृढीकरणका लागि दुई महिने अभियान घोषणा गरेको छ।  खनाल–नेपाल पक्षको स्थायी कमिटी बैठकले यस्तो अभियान घोषणा गरेको हो।

बैठकले पार्टीलाई एकताबद्ध बनाउन अभियान सुरु गर्ने निर्णय गरेको एक नेताले वताए । अभियानका क्रममा पार्टीका सबै कार्यक्रम तल्ला तहसम्म पुर्याइने जनाईउको छ । 

कलंकीस्थित एक पार्टी प्यालेसमा वसेको वैठकले पार्टीका प्रदेश, जिल्ला, गाउँ, वडा कमिटीहरू गठन गर्ने र पार्टीसम्बन्धी विभिन्न दिवसमा पनि कार्यक्रम गर्ने निर्णय गरेका जनाईएको छ।

विशेष