News राजनीति

... सुन्दा गाँठ्ठे, लाजै मर्नु भो ! 

... सुन्दा गाँठ्ठे, लाजै मर्नु भो ! 

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार जोगाउन जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष लागेको विषयमा लेखक खगेन्द्र संग्रौलाले ब्यंग्य गरेका छन् ।

०६२/०६३ सालमा महन्ठ ठाकुरले दरवार विरुद्ध वोल्दा ओलीले महन्थलाई गिज्याएको भन्दै उनले तिनै उग्र मधेश विरोधी ओलीको चरणमा सरण परेको भन्दै आलोचना पनि गरेका छन् ।

ट्वीट गर्दै उनले लेखेका छन्–‘६२/६३को आन्दोलनमा बिरालाको घाँटीमा घण्टी बाँध्दै महन्थ ठाकुर दरबारविरूद्ध गर्जिँदा ओली सरले महन्थलाई गिज्याउँदै बयलगाडे सिध्दान्त रचेका थिए। अहिले उनै महन्थ उनै ओली उग्र मधेशविरोधी ओली सरका चरणमा शरण परेर निजको सरकार जोगाउन लागिपर्या छन् भन्ने सुन्दा गाँठ्ठे, लाजै मर्नु भो!’
 

विशेष