News

पाटेबाघको आक्रमणमा परी गैडा गणकको मृत्यु

पाटेबाघको आक्रमणमा परी गैडा गणकको मृत्यु

बर्दियामा पाटेबाघको आक्रमणबाट फेरि एक जनाको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा गैडा गणना गर्न खटिएका कर्मचारीको गैडाको आक्रमणमा मृत्यु भएको हो ।

हात्ती लिएर गणनामा खटिएका कर्मचारी पुलिसराम थारुको बाघको आक्रमणबाट ज्यान गएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।

ठाकुरबाबा नगरपालिका–९ बुतकौवा घर भएका थारु ठाकुरबाबा फर्कने क्रममा वाघको आक्रमणमा परेको जनाईएको छ । 

चालु आर्थिक वर्षमा मात्रै बाघको आक्रमणबाट १० जनाको ज्यान गएको छ । 
 

पाटेबाघ आक्रमण मृत्यु गैडा गणक

विशेष