News

भारतको सिक्किम केन्द्रविन्दु वनाएर भुकम्प, नेपालमा धक्का

भारतको सिक्किम केन्द्रविन्दु वनाएर भुकम्प, नेपालमा धक्का

पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको छ ।  भारतको सिक्किम केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का काठमाण्डौंसम्म् महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भारतको सिक्किम केन्द्रबिन्दु भएर भूकम्प गएको हो । भूकम्पको धक्का पूर्वी नेपालमा कडा महसुश भएको छ भने काठमाडौंमा पनि सामान्य महसुश भएको छ । 

राष्ट्रिय भूकम्प मापन केन्द्रले भारतमा ५.४ म्याग्निच्यूडको सो भूकम्प राति ९ बजेर ४ मिनेटमा गएको जनाएको छ। 
 

विशेष