News राशिफल

२०७७ चैत्र २६ गते विहिवारको राशिफल

२०७७ चैत्र २६ गते विहिवारको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कामप्रति उत्तरदायित्व वढ्ने छ। कठिन काम पनि सहज रुपमा वन्नेछन्। शिक्षामा सफलता मिल्नेछ। राजनीतिक÷सामाजिक काममा सफलता मिल्नेछ। आर्थिक संकट टर्ने छ। 

 

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
सामाजिक काममा सफलता मिल्ने छ। प्रतिष्ठा वढनेछ। नेतृत्वदायी  भुमिका निर्वाह गर्ने अवसर प्राप्त हुनेछ। सत्रु संकट टर्ने छन् । शिक्षा सामान्य रहला। स्वास्थ्य प्रतिकुल हुनसक्छ।

 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
धार्मीक क्षेत्रमा आत्मविश्वास वढ्ने र सफलता पनि मिल्ने छ। परिवारको साथ पाईएला। पेट सम्वन्धि रोग निवारण हुनेछ। शिक्षा क्षेत्र भने कमजोर देखिएको छ ।

 

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
कामको जिम्मेवारी थप हुनेछ। नेतृत्व लिन पछि पर्नु हुने छैन। सवैको साथ सहयोग प्राप्त हुनेछ। स्वास्थ्यमा केहि सुधारहरु आउने छन्। मान सम्मान पाईएला। आर्थिक संकट पर्न सक्छ।

 

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
प्रेममा मनमोटाव हुन सक्छ। ब्यवहारमा परिवर्तन ल्याउने पर्ने छ। आयश्रोतको वाटो वन्ने छन् । पढाई लेखाईमा सफलता मिल्ने छ। स्वास्थ्यमा सुधार देखिन छ।

 

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
विरोधीहरु पराजित हुनेछन । आफनै परिश्रमले सफलता पाउने समय छ। शिक्षा सामान्य रहनेछ। पेटको समस्या आउन सक्छ, खानपानमा ध्यान दिनु राम्रो हुनेछ।

 

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
अकल्पनीय धन प्राप्त हुनेछ। वैदेशिक यात्राको अवसर प्राप्त हुनेछ। मेसिनरी सामानको ब्यापारवाट फाईदा हुनेछ। शिक्षा क्षेत्र सामान्य रहनेछ। स्वास्थ्य अनुकुल नै रहने छ।

 

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
कठिन परिश्रमले सफलता पाईने छ। भुमीसम्वन्धि कारोवारमा लाभ हुनसक्छ। विग्रिएका काम वन्ने सम्भावना छ। स्वास्थ्यमा सुधार आउने छ। 

 

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
पारिवारीक जनघट, खुसी साटासाटको अवसर मिल्ने छ। मान्यजनको सेवाले सन्तुष्टि पाईने छ। कामप्रति वफादार हुने समय छ। मानसम्मान पाईने छ। शिक्षामा लगानी वढ्ने छ। स्वास्थ्यले साथ दिने छ।

 

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
राजकिय काममा सफलता मिल्ने छ। पारिवारीक सहयोग प्राप्त हुनेछ। नेतृत्वदायी जिम्मेवारी वहन गर्नु पर्ने समय छ। प्रतिष्ठा वढ्ने छ। खानपिनका कारण स्वास्थ्यमा समस्या आउन सक्छ।

 

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
समय कठिन छ‘। आर्थिक संकट पर्न सक्छ। शिक्षमा निराशा वढ्ने छ। कामप्रति निकै वफादार हुनु पर्ने छ। सत्रु संकट टर्ने छन् । स्वास्थ्य अनुकुल रहला।

 

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आयश्रोतमा विघ्न पर्ने छ। ब्यापार÷ब्यवसायमा घाटा सहनु पर्ला। काममा अपजस सहनु पर्ला। सत्रुको पराक्रम वढ्ने छ। शिक्षामा निराशा जाग्ने समय छ।
 

 – शेषराज पराजुली

राशिफल

विशेष