News राशिफल

२०७७ चैत्र २७ गते शुक्रवारको राशिफल

२०७७ चैत्र २७ गते शुक्रवारको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
परिश्रमको उचित फल प्राप्त हुनेछ। शिक्षामा उत्साह जाग्नेछ। आयश्रोतको वाटो वढ्ने छन् । सत्रुहरु पराजित हुनेछन् । पारिवारीक सुख प्राप्त हुनेछ।

 

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
राजनीतिमा मान प्रतिष्ठा वढ्ने छ। गरेका काममा सफलता पाईने छ। स्वास्थ्यमा विशेष ध्यान दिनु होला। अग्लो स्थानमा जाँदा ध्यान दिनुहोला। वैदेशिक यात्राको अवसर आउन सक्छ।

 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
शिक्षा क्षेत्रको जुनसुकै काममा सफलता मिल्ने छ। धार्मीक कामवाट आत्मसन्तुष्टि मिल्ने छ। परदेशको वास पर्ने छ। खानपानका कारण स्वास्थ्यमा समस्या आउन सक्छ, विशेष ध्यान दिनु पर्ने समय छ।

 

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
सवारी साधनवाट सावधान रहनु पर्ने छ। चोरीको भय हुन सक्छ। प्राकृतिक विपत्तिको सामान गर्नु पर्ला । शिक्षामा जोश जाँगर थपिने छ। स्वास्थ्य सामान्य रहला।

 

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आर्थिक संकट टर्ने छन् । आयश्रोतको ढोकाहरु खुल्ने छन् । सहयोगी हातहरु प्राप्त हुनेछन् । परिवारमा देखिएका समस्या समाधान हुनेछन् । शिक्षामा सफलता देखिएको छैन ।

 

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
कठिन परिश्रमले मात्र सफलता पाईने छ। शिक्षा क्षेत्रमा अवरोध गर्नेहरुको कमी हुने छैन। आर्थिक समस्यासँग जुध्नु पर्ने छ। खानपानमा ख्याल गर्नु होला।

 

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
धार्मीक काममा विश्वास वढ्ने छ। धर्मशाला तथा ठुला ठुला यज्ञ उत्सवमा सहभागि हुने योग छ। मेसिनरी सामानको ब्यापार÷ब्यवसायमा थोरै लाभ देखिएको छ। स्वास्थ्य सामान्य रहला।

 

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
सफलता पाउन निकै कष्ट भोग्नु पर्ने छ। आजको दिन मित्रहरुलाई पुर्ण विश्वास गर्ने अवस्था छैन। शिक्षामा पनि निकै परिश्रमले मात्र सफलता पाईने छ। सत्रुहरु वढ्ने छन् । खानपानको समस्या आउन सक्छ।

 

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
शाहसिक काममा सफलता पाईने छ। मान÷मर्यादा वढ्ने छ। स्वास्थ्यले राम्रो साथ दिने छ। शिक्षामा पदोन्नती हुनेछ। आर्थिक संकट भोग्नु पर्ने छ। हरेक काममा पर्याप्त परिश्रमको भने आवश्यक्ता छ।

 

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
पैत्रिक सम्पत्तिका कारण विवाद आउने सम्भावना छ। सावधानी अपनाउनु होला। आयश्रोत वढ्ने छ। हालसम्म देखिएको आर्थिक समस्या टर्ने छ। स्वास्थ्यले साथ दिनेछ। शिक्षामा आलस्य आउने छ।

 

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
स्वभावमा परिवर्तन आउने छ। वोलीमा नियन्त्रण गर्नु नै राम्रो हुनेछ। प्राकृतिक विपत्ति आउने छ। शिक्षामा राम्रो प्रगति हुनेछ। दोशारोपण गर्नेको कमी हुने छैन ।

 

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आयश्रोतमा कमी आउनाले आर्थिक संकट पर्ने छ। सत्रुहरु वढ्ने छन् । हवाई यात्रा नगरेको राम्रो हुनेछ। अभियोग लाग्ने समय छ। आँखाको रोगले सताउने छ।

  – शेषराज पराजुली
 

राशिफल

विशेष