News अर्थ बैंकिङ

प्राइम कमर्सियल बैंकको कार्यालयमा आगलागि

प्राइम कमर्सियल बैंकको कार्यालयमा आगलागि

चितवनको भरतपुर–१० स्थित प्राइम कमर्सियल बैंकको कार्यालयमा सोमवार साझ आगलागी भएको छ ।

बिजुली सर्ट भइ वैंकमा आगलागी भएको प्रहरीले जनाएको छ।

प्रहरी, सेना र भरतपुर महानगरपालिकाको वारुणयन्त्रको सहयोगले आगो नियन्त्रणमा लिइएको प्रहरी चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज गिरीले जानकारी दिए ।

आगलागीमा कम्पयुटर, प्रिन्टर, फर्निचर लगायतका सामानहरू क्षती भएको र पूर्ण विवरण आउन बाँकी रहेको चितवन प्रहरीले जनाएको छ ।
 

आगलागी चितवनको भरतपुर प्राइम कमर्सियल बैंक

विशेष