News

चीनवाट ४ सय अक्सिन सिलिन्डर लिएर आयो वाइडवडी

चीनवाट ४ सय अक्सिन सिलिन्डर लिएर आयो वाइडवडी

चिनवाट अक्सिजन ग्याँस सिलिन्डर र भेन्टिलेर लिएर नेपाल एयरलाइन्सको जहाज काठमाडौं आइपुगेको छ। 

चार सय अक्सिजन ग्याँस सिलिन्डर, १६० अक्सिजन कन्सन्ट्रेटर र १० थान भेन्टिलेटर लिएरि वाइडबडी जहाज काठमाडौं विमानस्थलमा अवतरण गरेको जनाईएको छ।

सामान लिन वाईडवडी जहाज सोमवार राती चिनको राजधानी बेइजिङ गएको थियो ।

चीनबाट बाँकी सामान ल्याउन पनि जहाज तयारी अवस्थामा रहेको नेपाल एयरलाइन्सका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए ।
 

विशेष