News

२४ घण्टामा १९ जनाको मृत्यु, ५७६३ संक्रमित

२४ घण्टामा १९ जनाको मृत्यु, ५७६३ संक्रमित

पछिल्लो २४ घण्टामा मुलुकभर ५ हजार ७ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 


यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख २८ हजार ८ सय ९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा १९ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ९८ पुगेको छ ।

विशेष