News

प्रधानमन्त्रीका लागि कसैको दावी परेन– राष्ट्रपति कार्यालय

प्रधानमन्त्रीका लागि कसैको दावी परेन– राष्ट्रपति कार्यालय

वहुमतको सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयभित्र दावी नपरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

२७ वैशाखमा ओलीले प्रस्ताव गरेको विश्वासको मत अस्वीकृत भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा तीन दिनभित्र सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।

तर, सो समयमा कसैको पनि दावी पेश नभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।


 

विशेष