ओलिलाई सरकार गठन गरे लगत्तै आसेपासे राजदुत बनाउन हतारो (नामावली सहित)

ओलिले सरकार गठन गरे लगत्तै ११ देशका राजदुत नियुक्त गर्न सिफारिस गरेकाछन् । पदवहाल गरेको दुईदिन नबित्दै परराष्ट मन्त्रालयले कोरिया सहित ११ मुलुकका राजदुत नियुक्तिका लागि सिफारिस गरेको छ ।
नामावली:
१) निर्मल राज काफ्ले, अस्ट्रिलिया
२) जिवन प्रकाश श्रेष्ठ इजिप्ट
३) रमेश पौडेल, श्रीलंका
४) कृष्णचन्द्र शर्मा, दक्षिण कोरिया
५)युवराज कार्की, बहराईन
६) सुम्निमा तुलाधर, अस्टेलिया
७) नारायण प्रसाद संग्रौला, म्यानमार
८)) कुल प्रसाद नेपाल, ब्राजिल
९) सुमित्रा सुवेदी, डेनमार्क
१०) मेरज मुसलमान, साउदी अरेबिया
११) जंग बहादुर चौहान, रसिया