News

प्रधानमन्त्री ओलीसहित सिसिएमसीको बैठक जारी

प्रधानमन्त्री ओलीसहित सिसिएमसीको बैठक जारी

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठक सिंहदरबारमा बसेको छ। वैठकमा प्रधानमन्त्री केपी ओलीसहित सहभागि छन् ।

कोरोना महामारीको अवस्था र नियन्त्रणको प्रयासका लागि भइरहका काम र गर्नु पर्ने पहलबारे छलफल केन्द्रित छ। सरकारले आन्तरिक रुपमा पहलसँगै अन्तर्राष्ट्रिय सहयोगका लागि पनि काम भइरहेको बताएको छ।

प्रधानमन्त्री ओलीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि निजी क्षेत्र र स्वास्थ्यकर्मीहरुसँग समेत छलफल गर्ने भएका छन् ।
 

विशेष