News

अग्रपंक्तिमा खटेका डाक्टर तथा सेवादाताको स्वास्थ्य सुरक्षाका लागि आईसोलेसन सेन्टर स्थापना

अग्रपंक्तिमा खटेका डाक्टर तथा सेवादाताको स्वास्थ्य सुरक्षाका लागि आईसोलेसन सेन्टर स्थापना

कोभिड–१९ को दोस्रो लहरले महामारीको समयमा अग्रपंक्तिमा खटेका चिकित्सकहरू सेवा प्रदाताहरूको व्यक्तिगत स्वास्थ्य सुरक्षाका निम्ति विभिन्न संगठनले क्वारेन्टीन/माइल्ड आइसोलेशन सेन्टर स्थापना र सञ्चालन गरेकाछन् ।

आज ११ बजे कमल पोखरीको अग्रवाल भवनमा एक कार्यक्रमकाबिच कार्यक्रम उद्घाटन गरिएको छ ।


हिन्दू स्वयंसेवक संघ नेपाल, अग्रवाल सेवा केन्द्र नेपाल, नेपाल चिकित्सक संघ, सेवा इन्टरनेशनल नेपाल एवं उपकार सेवा नेपालको संयुक्त प्रयासमा माईल्ड आईसोलेसन सेन्टर सञ्चालन गरिएकोछ । 


 ‘हामी जित्नेछौँ’ भन्ने मन्त्र लिएर स्वास्थ सेवा प्रवा गर्न खटेका चिकित्सक तथा अन्य सेवा प्रदाताहरुको स्वास्थ्य सुरक्षाका लागि क्वारेन्टीन÷माइल्ड आइसोलेशन सेन्टर स्थापना र सञ्चालन गरिएको जनाइएको छ । 
 

आईसोलेसन सेन्टर स्थापना

विशेष