News

२४ घण्टामा ८१७३ जनालाई सङ्क्रमण, ७९८९ जना डिस्चार्ज

२४ घण्टामा ८१७३ जनालाई सङ्क्रमण, ७९८९ जना डिस्चार्ज

नेपालमा गत २४ घण्टामा ७९८९ जना कोरोना सङ्क्रमणवाट मुक्त भएका छन्। योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या ३ लाख ६० हजार ४०३ पुगेको छ ।

सोहि अवधिमा ८१७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट गरिएको परीक्षणमा ८०६४ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

सङ्क्रमितमध्ये २४८६ जना काठमाण्डौ उपत्यकाका रहेका छन् । यसैगरी, २४ घण्टामा कोरोना सङ्क्रमणबाट २४६ जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५६५७ पुगेको छ । 
 

विशेष